fbpx

देशको अहिलेको परिवेश र बढ्दो महिला बालबालिका हिंसा

हाम्रो देश नेपालमा बिगत एक दशक देखी सुखी नेपाली समृद नेपाल भन्ने अभियान चल्दै आएको छ तर हाम्रो मुलुकका प्रमुख कार्यकारीहरु देशलाई समृद्ध बनाउछु भनेर समृद्ध नेपाल अभियानमा जुटनु कतै देखीएको छ तर रास्ट्र निर्माण भनेको बाटो मात्र निर्माण गर्ने होइन अहिले हाम्रो नेपालमा हेर्न हो भनी दिन दिनै महिला साना बालबालिका माथी हत्या हिम्सा बढेको छ।

जुन परिवारले यस्ता समस्या खेपनु भएको छ त्यो पिडा उहाँहरुलाई मात्र थाहा हुन्छ जस्तै हाम्रो मुलुकका नेताहरु भासणमा भन्न् हुन्छ, “हत्या हिम्सा अन्त्य हुन्छ बलात्कार र हिम्सा गर्ने ब्यक्तिलाई एकदम कडा सजाय दिन्छौ” भनेर तर अहिलेको मुलुकको परिवेशलाई हेर्नु हो भने एउटा सानो बालक ज्यो यो देशमा एउटा उज्ज्वल भबिस्य बोकेको हुन्छ ती बालबालिका कति हिम्साका गतिबिधीहरुमा समलग्न छ्न अहिलेको परिबेशलाई मध्यनजर राखौ त, महिला माथी पनि कति हिम्सा भइराखेको अबस्था छ समाज र परिवारमा परिवर्तन लेराउन महिलाले एउटा् ठुलो भुमिका खेलेको हुन्छ तर कति अधिकाश क्षेत्रमा हेर्ने हो भने दिन दिनै कति महिलाहरु परिवार दमनले पिछडिएका पनि छ्न।

महिलाहरु आफ्नो हक र अधिकारका लागि एउटा समाज र घर परिवारमा एउटा सकारात्मक सोच र बिचार लिएर आगाडि बढनु हुन्छ, तर अहिलेको परिवेशमा हेर्ने हो महिला माथी दुव्र्यवहार मात्र गरेको देख्न पाइन्छ म हाम्रो देशको कुर्सीमा बस्नु भएका ब्याक्तीलाई एउटा नागरिकको आधार बा के ट भन्न चाहान्छु भने सुखी नेपाल समृद्ध नेपाल बनाउने हो भने बाटोमा निर्माण गरेर अनि हत्या हिम्सा रोख्छौ भनेर बोलेर मात्र हुदैन त्यसलाई व्यबहारमा कर्योन्य लिएराउन जरुरत छ मुलुकमा अझै पनि महिला बालबालिका कति शोशित भएको अबस्था छ हत्या हिमसा अन्त्य भासणमा मात्र होइन व्यबहारमा कार्यन्यन होस्।।

Text box item sample content

2 Responses

Leave a Reply